काँग्रेसका युवा नेता प्रदिप पौडेलले मनाए जन्मदिन

काठमाडौँ । नेपाली काँग्रेसका युवा नेता प्रदिप पौडेलले आज आफ्नो जन्मदिन मनाएका छन्। काठमाडौँमा आयोजना भएको एक कार्यक्रममा केट काटेर नेता पौडेलले जन्मदिन मनाएका हुन्।

उनको जन्मदिनमा उनका नजिकका साथी, आफन्त तथा व्यक्तिहरु सहभागी बनेका थिए। नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य तथा नेविसंघका पुर्व केन्द्रीय अध्यक्ष समेत रहेका पौडेल गएको निर्वाचनमा तनहुँ क्षेत्र नम्बर २ (क) बाट उम्मेदवार बनेका थिए।

Advertisement

प्रभावसाली नेता पौडेललाई राजनीतिमा आशाको धरोहर मानिन्छ।

हेर्नुहोस् पौडेलले जन्मदिन मनाएको भिडियो

More News last news
Loading...