काठमाडौं । सिंहदरबार परिसरबाट प्रहरीले १६ मानवअधिकारकर्मीलाई पक्राउ गरेको छ ।
प्रधानमन्त्री कार्यालय सिंहदरबार अगाडि आयोजना गरिएको विरोध प्रदर्शनबाट मानवअधिकारकर्मी कृष्ण पहाडीसहित १६ जनालाई पक्राउ गरेको हो।
२०७५ फागुन २४ गते नेपाल सरकार र सिके राउतबीच भएको ११ बुँदे सहमतिको विरोधमा बुधबार मानव अधिकार तथा शान्ति समाजले विरोध प्रदर्शन आयोजना गरेको थियो।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
