काठमाडौँ । चन्द्रागिरीमा इनारमा खसेर एकजनाको ज्यान गएको छ।
चन्द्रागिरी नगरपालिका ५ मा इनारमा रिङ हाल्ने क्रममा माटोमा चिप्लिएर खस्दा सिन्धुली घर भई चन्द्रागिरीकै महादेवस्थान बस्ने ३५ वर्षका राम माझीको ज्यान गएको प्रहरीले जनाएको छ।
इथियोपिया विमान दुर्घटनामा ज्यान गुमाउने नेपालीको पहिचान खुल्यो
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
