इथियोपिया विमान दुर्घटनामा ज्यान गुमाउने नेपालीको पहिचान खुल्यो

काठमाडौँ । इथियोपिया विमान दुर्घटनामा ज्यान गुमाउने नेपालीको पहिचान खुलेको छ। एयरलाइन्समा ज्यान गुमाउने नेपाली नागरिक एकता अधिकारी रहेको पुष्टि भएको हो। अधिकारी इथियोपियाको अदिस अबाबास्थित विश्व खाद्य कार्यक्रम डब्लूएफपी कार्यालयमा सप्लाई चेन अफिसरका रुपमा कार्यरत् थिइन्। नेपालको गोर्खा मूल घर भएकी अधिकारी आइतबार नैरोबीमा डब्लूएफपीकै एक बैठकमा सहभागी हुन जाँदै थिइन्। एकता सूचना व्यवस्थापन … Continue reading इथियोपिया विमान दुर्घटनामा ज्यान गुमाउने नेपालीको पहिचान खुल्यो