सांसद चौधरीलाई जन्मकैदको घोषणसँगै सरकारलाई झड्का, राजपाले सत्ता छाड्ने

काठमाडौं । टीकापुर घटनाको फैसला गर्दै जिल्ला अदालत कैलालीले रेशम चौधरीसहित ११ जनालाई जन्मकैदको फैसला गरेसँगै राष्ट्रिय जनता पार्टी (राजपा) मा तरंग उत्पन्न भएको छ ।

कैलाली जिल्ला अदालतले सांसदको सपथ लिएका चौधरीलाई जन्मकैदको फैसला गरेसँगै राजपाले केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता गर्ने तयारी गरेको छ ।

Advertisement

स्रोतका अनुसार केहिबेरमै राजपा अध्यक्ष मण्डलको वैठक बसेर यस बिषयमा आधिकारिक धारणा सार्वजनिक गर्नेछ ।

उसले सरकारलाई दिएको समर्थन फिर्ता लिन सक्ने बुझिएको छ।

More News last news
Loading...