काठमाडौँ । चरा अथवा पन्क्षी (एभ्स) जन्तु जगतको एक प्राणी समूह हो। चरा समूहमा पर्ने प्राणीहरूको पहिचान प्राणीको चुच्चो र पखेटाबाट गर्न सकिन्छ।
विश्वभरमा चराका धेरै प्रजातिहरू छन्। चरा पखेटाको सहायताले आँकासमा उड्ने गर्दछ। चरा वास्तवमा चिरीविरी मात्र गर्छ। उसको आफ्नै भाषा हुन्छ। तर चरा मान्छेको जस्तो बोल्छ भन्दा जो कोहीलाई अचम्म लाग्छ होला। आज हामी तपाईलाई मान्छेजस्तै बोल्ने चराका बारेमा जानकारी दिदैछौँ।
थप जानकारीका लागि भिडियो हेर्नुहोस्
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
