काठमाडौंमा भुकम्पको धक्का

काठमाडौं । शनिबार साँझ काठमाडौमा भुकम्पको धक्का महसुस भएको छ।

साँझ ८ बजेर ३४ मिनेट जाँदा काठमाडौंको दक्षिणक्षेत्रलाई केन्द्रविन्दु बनाएर ४ रेक्टर स्केलको भुकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

Advertisement

काठमाडौंमा गएको भुकम्पको धक्का आसपासका क्षेत्रमा समेत महसुस भएको छ ।

More News last news
Loading...