काठमाडौँ । नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संगठन नेविसंघले सिंहदरबारको मुल गेटमा सरकारविरुद्ध प्रदर्शन गरेको छ।

नेविसंघले बेलुनमा सरकारविरुद्ध नारा लेखेर सिंहदरबार अगाडीबाट बेलुन उडाएको हो। नेविसंघका केन्द्रिय सदस्य सुशील भट्टको नेतृत्वमा उक्त प्रदर्शन भएको हो। प्रदर्शनमा निरन्जन थापा, पुर्व केन्द्रिय सदस्य गणेश सापकोटा, जानुका पन्त ,सुसान्त आचार्य, संतोष गुरुङ, सुवास घिमिरे, मंगल गुरुङ ,बिजय ढुङ्गाना, सुदिप अधिकारी, लगायत सहभागी थिए।

निशेधित क्षेत्रमा भएको प्रदर्शनको प्रहरीले सुइको समेत पाएन।



![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
