गुगलमा सर्वाधिक खोजिएका १० व्यक्ति : राजकुमारी देखि पोर्नस्टार सम्म (भिडियो)
काठमाडौँ । हामी अहिले २०१९ नयाँ वर्षको संघारमा छौँ । यतिबेला वर्ष २०१८ को समिक्षा भइरहेको छ । यसैक्रममा सर्च इन्जिन गुगलले सर्वाधिक खोजिएका व्यक्तिहरुको सुची तयार सार्वजनिक गरेको छ । सार्वजनिक टप १० सूचीमा राजकुमारी देखि पोर्नस्टार सम्म रहेका छन्।
विस्तृत जानकारी भिडियो रिपोर्टमा
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
