सपथ गराउन माग गर्दै प्रदेशसभामा दीपक मनाङेको निवेदन

काठमाडौं । गुण्डानाइके दीपक मनाङेले आफूलाई प्रदेशसभा सदस्यको रुपमा सपथ गराउन माग गर्दै गण्डकी प्रदेशसभामा निवेदन दिएका छन् ।

मनाङबाट प्रदेशसभामा निर्वाचित उनले आफूलाई प्रदेशसभा सदस्यको रुपमा सपथ गराउन माग गर्दै निवेदन दिएका हुन् ।

Advertisement

निवेदन बोकेर एक जना आउनुभएको थियो, निवेदन दर्ता भएको छ’ उनले भने, ‘अब यसमा छलफल गरेर अगाडि बढ्छौं ’ स्रोतले भन्यो ।

ज्यान सम्बन्धी मुद्दामा उच्च अदालत पाटनबाट दोषी ठहरिएका मनाङे सर्वोच्च अदालतमा पुनरावेदन निवेदन दर्ता गरी धरौटी बुझाएपछि रिहा भएका थिए ।

More News last news
Loading...