पोखरादेखि काठमाडौं आउँदै गरेको बस त्रिशुलीमा खस्यो

काठमाडौं । पोखराबाट काठमाडौंका लागि छुटेको बस त्रिशुली नदीमा खसेको छ ।

मुग्लिन र कुरिनटारको बीचमा बस खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

Advertisement

ना ६ ख २५०६ नम्बरको बस नदीमा खसेको र अहिले घटनास्थलमा सुरक्षाकर्मी गएको छ ।

यस घटनाको थप विवरण आउन बाँकी छ ।

More News last news
Loading...