काठमाडौं । राष्ट्रियसभाका ५९ सांसदको पदावधि तोकिएको छ ।
जसमध्ये अध्यक्ष गणेशप्रसाद तिमल्सिनाको ६ वर्ष, गृहमन्त्री रामबहादुर थापा बादलको ६ वर्ष र अर्थमन्त्री डा. युवराज खतिवडाको २ वर्ष राष्ट्रिय सभा सदस्यको रुपमा कार्यकाल रहने भएको छ ।
राष्ट्रियसभामा सत्तापक्षका नेता दिनानाथ शर्माको ४ वर्ष र विपक्षी कांग्रेस दलका नेता सुरेन्द्रराज पाण्डेको २ वर्ष पदावधी कायम भएको छ ।
सुची हेर्नुहोस् :

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
