काठमाडौं । नेपाली काँग्रेस राष्ट्रिय सभा संसदीय दलको प्रमुख सचेतकमा सरिता प्रसाई मनोनीत भएकी छिन् ।
नेपाली काँग्रेस संसदीय दलका नेता एवं सभापति शेरबहादुर देउवाले प्रसाईंलाई राष्ट्रिय सभा संसदीय दलको प्रमुख सचेतकमा मनोनीत गरेको काँग्रेस संसदीय दलद्वारा जारी बिज्ञप्तीमा उल्लेख छ ।
यसअघि कृषिराज्यमन्त्री समेत भइसकेकी प्रसाई राष्ट्रिय सभा सदस्यमा प्रदेश नं १ बाट निर्वाचित भएकी हुन् ।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
