४ वर्षका बालकले सजिलै मोटरसाइकल चलाएको भिडियो भाइरल

एजेन्सी । ४ वर्षिय बालकले सहजै मोटरसाइकल चलाएको तपाईले कहिल्यै देख्नु भएको छ रु अमेरिका क्यालिफोर्नियाका ४ वर्षिय बालक जेडिन स्मार्ट पछिल्लो समय मोटरसाइकल चलाएर सबैलाई चकित पारेका कारण विश्वभर नै चर्चामा आएका छन् ।

जेडिन स्मार्ट उमेरले जम्मा ४ वर्षका भए र उनले ठूलो मानिसहरुले जसरी सहजै मोटरसाइकल चलाउन सक्छन् । त्यति मात्रै होइन उनले मोटरसाइकल चलाउने कलाले पोख्त भसँगै उनले निकै खतरनाक स्टन्ट देखाउन पनि सक्छन् । जब उनी हिड्न सक्ने भए उनका पिताले उनलाई मोटरसाइकलमा बानी पारेका कारण पनि उन यति सानो उमेरमा नै पोक्ख्त बनेका हुसन् ।

Advertisement

जेडिनका २ वर्ष कान्छा भाइले पनि अहिले दाजुकै शैलीमा मोटरसाइकल चलाउने रुचि देखाइरहेका छन् ।

More News last news
Loading...