को-क‍ो छन् नेकपाको कन्द्रीय कमिटीमा (सूचिसहित) ?

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले केन्द्रीय कमिटीको पदाधिकारीहरु नाम सार्वजनिक गरेको छ। नेकपा सचिवालयको सोमबार बसेको पहिलो बैठकमा दुवै पक्षले नाम पेस गरेका थिए।

जसअनुसार पूर्वएमाले पक्षबाट २ सय ४१ र पूर्वमाओवादी पक्षबाट २ सय केन्द्रीय सदस्य बनाइएका थिए। पूर्वएमाले र पूर्वमाओवादीमा यसअघि केन्द्रीय कमिटीमा रहेका नेता र केही नयाँलाई मनोनयन गरी पूर्णता दिइएको थियो।

Advertisement

एमाले पक्षले तत्काल कायम रहेको १ सय ९६ मा थप ४५ जना मनोनयन गरी २ सय ४१ पुर्‍याएको थियो। त्यस्तै माओवादी पक्षले पूर्वसचिवालयमा रहेका ८८ जना र बाँकी पूर्वपोलिटब्युरोबाट छनोट गरेको थियो।

More News last news
Loading...