कहिल्यै नगर्नुहोला यी १२ पाप ! जसलाई भगवानले कहिले माफी दिँदैनन्

काठमाडौँ । भगवान शिवलाई भोलेनाथ पनि भनिन्छ तर शिव जति शान्त र सजिलै प्रसन्न हुने देखिन्छन् उनको रिस त्यति नै प्रलयकारी छ । भनिन्छ, जुन दिन भगवान शिवले आफ्नो तेस्रो आँखा खोल्नेछन् त्यस दिन संसारको अन्त्य निश्चित छ ।

शिव पुराणमा कार्य, व्यवहार र सोचद्वारा गरिएको १२ पापबारे वर्णन गरिएको छ जसलाई भगवान शिवले कहिले पनि क्षमा गर्दैनन्।

Advertisement

यी १२ पाप गर्ने व्यक्तिले जीवनमा कहिल्यै सुखी जीवन बिताउन नसक्ने पनि बताइएको छ । तपाईंले सुन्न नै भएको होला, भगवानसँग केही पनि लुक्दैन । यहाँसम्म कि मानिसको मनमस्तिष्कमा जुन कुराहरु खेल्ने गर्दछन् ती सबै कुरा भगवानलाई ज्ञान हुन्छ । हेर्नुहोस यो भिडियो र जान्नुहोस ति पाप के के हुन् ?

More News last news
Loading...