काठमाडौँ । आफ्नो राशि अनुसारको उपाय गर्दा मात्र धन कमाउनमा आएका बाधा अवरोध हटाउन सकिन्छ।
राति रातो चन्दन र केसर घसेर त्यसले रंगाइएको सेतो कपडा आफ्नो पेसो राख्ने कन्तूरमा ओछ्याउनुभयो भने तपाईंको समृद्धि सुनिश्चित हुन्छ। एक्कासि धनहानि पनि हुन पाउँदैन । ऊँ हनुमते नमः यो मन्त्र दिनदिनै पाठ गर्नुपर्छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
