१ वर्ष भित्रै जिग्री र रक्षाले छोरो पाउने (भिडियो)

भद्रगोल एक नेपाली हाँस्य टेलिभिजन कार्यक्रम हो जुन प्रत्येक शुक्रबार नेपाल टेलिभिजनबाट प्रसारित हुने गर्छ ।

नेपाली समाजमा घट्ने गरेका हरेक सामाजीक, राजनीतिक, सांस्कृतीक आदी घटना, बिकृती र विसंगतीको बारेमा ब्यङ्ग प्रस्तुत गर्नको लागी तयार पारीएको निक्कै चर्चित टीली शृंखला हो भाग्द्रगोल कार्यक्रम । यस कार्यक्रमको अभिनेताहरू सुबास कार्की, अर्जुन घिमिरे, कुमार कट्टेल, शंकर आचार्य आदी रहेका छन् ।

Advertisement

जसलाई सुबी फिल्म्स प्रा. लि. तयार गरेको हो भने यसको लेखन कुमार कट्टेल र अर्जुन घिमिरेले गरेका हुन भने निर्देशन शङ्कर आचार्यले गरेका छन् ।

More News last news
Loading...