काठमाडौं । आउँदो मार्च ३० गते शुक्रबारका दिन विविध सांस्कृतीक कार्यक्रम हुने भएको छ ।
वाग्लुङ सेवा समाज दोहा कतारले दशौं अधिवेशनको सन्दर्भमा सांस्कृतीक कार्यक्रमको आयोजना गरेको हो ।
बाग्लुङमा बस दुर्घटनामा एक महिलाको मृत्यु, १० जना घाइते
शालिमार रेष्टुरेण्ट दोहामा हुने उक्त कार्यक्रममा चर्चित लोकगायक वसन्त थापा, युवराज छन्त्याल, गायिकाद्धय शान्ति श्री परियार र देवीका केसी लगायतका अन्य कलाकारले दर्शकलाई मनोरन्जन दिने आयोजक सेवा समाजले जानकारी दियो।
कार्यक्रममा कलाकारहरुले आ–आफ्नो गीतहरुका साथै ‘लाईभ दोहोरी’, रोइला र नृत्यहरुले दर्शकलाई झुमाउने छन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
