चिन्ता नगर्नुहोस् अब पिशावबाटै चार्ज हुन्छ स्मार्ट फोन !

एजेन्सी । यो शिर्षक हेरेपछि तपाई अचम्म लाग्न सक्छ। तपाईले स्मार्ट फोनको चार्ज पिशावबाट पनि गर्न सकिन्छ भन्नेमा।

एउटा अनौठो लाग्दो प्रयासले पिशावबाट विजुलीको करेन्ट निकाल्नको लागि बेलायतका वैज्ञानिहरु जुटेका छन्।

Advertisement

बेलायतको ब्रिस्टल रोबोटिक्स ल्याबका वैज्ञानि यस प्रोजेक्टमा काम गरेका छन्।

यो प्रयोगबाट वैज्ञानिकले इलेक्ट्रो एक्टिव शुक्ष्मजीवलाई कैयन सिलिण्डरमा भरेका छन्। यस्तो शुक्ष्मजीव जुन पिशावमा हुन्छ । यसरी शुक्ष्मजीवबाट विजुलीको उत्पादन हुन्छ । जसको प्रयोग गर्न सकिन्छ।

२ लिटर पिशावबाट ३० देखि ४० मिलिवाट विजुली उत्पादन गर्न सकिन्छ। यो विजुलीबाट स्मार्ट फोन रिचार्जदेखि कोठामा बत्ती बाल्न सकिन्छ। बिबिसी हिन्दीबाट

More News last news
Loading...