विमान दुर्घटनामा मृत्यु भएको भनिएकी समीरा जिवितै, फेसबुकमा गरियो यस्तो अपिल

काठमाडौँ । उक्त समाचारमा एमबीबीएसको बिद्यार्थी समीरा ब्यञ्जनकारको पनि मृत्यु भएको समाचार आएको थियो । तर मृत्यु भएको भनिएका समीरा ब्यञ्जनकार जिवितै रहेको समाचार बाहिरिएको छ।

समीरा ब्यञ्जनकारको अहिले सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज ९केएमसी० अस्पतालमा उपचार भइरहेको र उनको स्वास्थ्य स्थिति सामान्य रहेको फेसबुकबाट सुनिल ब्यञ्जनकारले जानकारी दिनुभएको छ।

Advertisement

सुनिल ब्यञ्जनकारले फेसबुकमा एउटा स्टाटस सार्वजनिक गर्नु हुँदै समीरालाई श्रद्धाञ्जलि प्रकट नगरिदिन आग्रह गर्नुभएको छ।

समीरा ब्यञ्जनकार सामान्य अवस्थमा रहेको र केएमसी अस्पतालमा उपचार भइरहेको भन्नुभएको छ साथै समीराको स्वास्थ्य स्थिति खतरा मुक्त रहेको जानकारी दिनुभएको छ।

More News last news
Loading...