काठमाडौं । नेपाली काँग्रेस संसदीय दलको नेतामा काँग्रेस सभापति शेरबहादुर देउवा बिजयी भएका छन् ।
भर्खरै सम्पन्न मतपरिणाम अनुसार देउवाले ४४ मत प्राप्त गर्दै बिजयी भएका हुन् ।
देउवाका निकटम प्रतिद्धन्द्धी प्रकाशमान सिंहले १९ मत प्राप्त गरे । देउवाले निकतम प्रतिद्धन्द्धी सिंहलाई २५ मत अन्तरले पराजीत गरे ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
