पेरिस जलवायु सम्झौता र विश्व स्वास्थ्य संगठनबाट बाहिरिने ट्रम्पको घोषणा

काठमाडाैं | अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकालाई विश्व स्वास्थ्य संगठनबाट अलग गर्ने आदेश जारी गरेका छन् । यो आदेशमा हस्ताक्षर गर्दा ट्रम्पले भने, ‘यो ठूलो निर्णय हो।’

अन्य देशहरूको तुलनामा अमेरिकाले यसको लागि ठूलो अनुचित मूल्य चुकाएको उनको भनाइ छ । यो आदेशपछिअमेरिका विश्व स्वास्थ्य संगठनको सदस्यताबाट बाहिरिने छ ।

Advertisement

ट्रम्पले पेरिस जलवायु सम्झौताबाट पनि फिर्ता हुने घोषणा गरेका छन् । उनले पेरिस जलवायु सम्झौताबाट बाहिरिने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् ।

More News last news
Loading...