एजेन्सी । यो वर्ष होलीमा निकै अचम्मको संयोग बन्दैछ । होलीको दिन चन्द्रग्रहणसँगै सर्वार्थ सिद्धि योग र रवियोगको संयोग पनि बन्न गइरहेको छ । साथै कुम्भ राशिमा शुक्र, मंगल र शनिको संयोग बनिरहेको छ ।
यसबाहेक मीन राशिमा सूर्य र राहुको संयोग रहेको छ । यी सबै शुभ संयोगका बीचमा होली पर्वले मिथुन सहित ५ राशिको जीवनमा उज्यालो ल्याउनुका साथै करियरमा पनि सुधार ल्याउनेछ । आउनुहोस् हेरौं कुन कुन हुनेछन् यी ५ राशिका राशिहरु।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
