काठमाडौँ । गायक प्रकाश सपुतको चर्चित गीत सकम्बरी हिट भएपछि गीतकी मोडल फुलमाया उर्फ सकम्बरीको पनि उस्तै चर्चा छ। अझ रोचक कुरा त के छ भने उनको यो पहिलो म्युजिक भिडियो हो । पहिलो म्युजिक भिडियो बाटै उनी रातारात चर्चित भएकी छिन्।
दर्जनौँ म्युजिक भिडियो अभिनय, सोही हाराहारी मिडिया अन्तर्वार्तामा छाउँदा पनि हिट नहुने थुप्रै व्यक्ति छन्, नेपाली कलाक्षेत्रमा । उनी भने एक म्युजिक भिडियोबाट रातारात चर्चित भएकी छन्। उनी अहिले फेसबुक, टिकटकलगायत सामाजिक सञ्जालको चारैतिर छाएकी छन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
