काठमाडौँ । ग्रहको प्रभाव सिधै राशिमा पर्ने गर्दछन् । राशिअनुसार मानिसलाई राम्रो र नराम्रो फल मिल्ने गर्दछ । ग्रह गोचरकै प्रभाव अनुसार यो साता मेष, वृष, मिथुन, तुला, धनु, मकर र कुम्भ राशिको ग्रहफल शुभ रहने देखिन्छ । प्रस्तुत छ फागुन २१ गते आइतबारदेखि २७ गते शनिबारसम्मको साप्ताहिक राशिफल :
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
