काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र उर्फ बालेन शाह काम गर्ने शैलीका कारण चर्चा र विवादमा तानिदै आएका छन्। तिब्र गतिमा अनधिकृत संरचना भत्काउने काम भनौँ वा महानगर कार्यपालिका बैठकको प्रत्यक्ष प्रसारण गरेर।
उनका थुप्रै कामको चर्चा र विवाह दुबै हुने गरेको छ। पछिल्लो समय त झन् कमेडी च्याम्पियनका निर्देशक विशालसँग सामाजिक सञ्जालमा जुहारी गरेका कारण उनको निकै आलोचना पनि भयो। बालेन शाहको वास्तविक नाम बालेन्द्र शाह हो ।
आफ्नो म्युजिक करियर अगाडी बढाउँदै गर्दा उनले आफुलाई बालेन नामले चिनाए। अहिले मेयर भइसकेपछि पनि उनी बालेन्द्र नामले भन्दा बालेन नामले नै परिचित छन्। अहिले काठमाडौँ महानगरपालिकाका मेयर रहेका बालेन अर्थात बालेन्द्र शाह को जन्म १४ वैशाख २०४७ मा काठमाडौंको नरदेवीमा भएको थियो।
उनी हाल, तिनकुने, गैर्हीगाउँका स्थायी बासिन्दा हुन्। आज हामी तपाईलाई बालेन शाहका केही रोचक तथ्यका बारेमा जानकारी दिदैछौँ । जो धेरैलाई थाहा नहुन सक्छ। आउनुहोस् हेरैँ र सुनौँ उनका बारेमा १० तथ्यहरु :
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
