काठमाडौँ । चितवन क्षेत्र नम्वर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मत ह्वात्तै बढाउन थालेका छन् ।
कालिका नगरपालिका १ मा ८७५ मत गणना हुँदा उनले ५४९ मत प्राप्त गरेका छन् । सो वडामा काँग्रेसका उमेश श्रेष्ठले १४६ मत र एमालेका कृष्णभक्त पोखरेलले ११५ मत प्राप्त गरेका छन् ।
यसअघि चितवनको एक मात्र इच्छाकामना गाउँपालिकाको मतगणना भएको थियो । सो तहमा लामिछानेले खासै मत पाएका थिएनन् ।
चितवन क्षेत्र नं -२ ११२८० गणना हुदा
कृष्णभक्त पोखरेल (सुर्य): ३७३८
रवि लामिछाने (घन्टी): ३५२७
उमेश श्रेष्ठ (रुख): ३३६२
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
