प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा देशभर ६१ प्रतिशत मत खस्यो

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा ६१ प्रतिशत मत खसेको जनाएको छ ।

आइतबार सम्पन्न निर्वाचनबारे जानकारी दिन आयोगमा आयोजित पत्रकार सम्मेलनमा आयोगमा प्रमुख आयुक्त दिनेश थपलियाले देशभर ६१ प्रतिशत मतदान भएको जानकारी दिनुभएको हो ।

Advertisement

आयोगको अपेक्षा भन्दा कमी मत खसेको आयोगले जनाएको छ ।

यस्तै, केहि छिटफुट घटना बाहेक शान्तिपूर्ण र उत्साहपूर्वक भएको पनि थपलियाले जानकारी दिएका दिनुभयो । आइतबार बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान भएको थियो ।

More News last news
Loading...