यी हुन् कांग्रेसको समानुपातिक तर्फको बन्दसूचीमा परेका नेताहरु ? (सूचिसहित)

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक तर्फ निर्वाचन आयोगमा बुझाएको बन्दसूचिमा अधिकांश संस्थापन पक्षका नेताहरुको वर्चस्व छ। १०९ जनाको नामावली सूचीमा संस्थापन इतर पक्षका न्यून परेका छन्।

यता बन्दसूचीमा आफूहरुको सम्मानजनक प्रतिनिधित्व नगराइएको भन्दै कांग्रेसभित्रको प्रतिपक्षी डा. शेखर कोइराला पक्ष रुष्ट छ। निवर्तमान उपसभापति विमलेन्द्र निधिको नाम पहिलो नम्बरमा राखेको कांग्रेसको बन्दसूचीमा सह महामन्त्रीहरु फरमुल्लाह मन्सुर र जीवन परियार परेका छन्।

Advertisement

डा. प्रकाशरण महत र आनन्दप्रसाद ढुंगाना क्रमश चौँथो र पाँचौ स्थानमा छन्। प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणा देउवा आठौं नम्बरमा छन् भने गृहमन्त्री बालकृष्ण खाँणकी पत्नी मञ्जु खाँण नवौं नम्बरमा छन्।

यस्तो छ कांग्रेसको समानुपातिक सूचि :

More News last news
Loading...