बिहान उठ्ने बित्तिकै आफ्नो हातको दर्शन गर्नुहोस्, मिल्नेछ यस्तो लाभ

काठमाडौँ । मानिसहरूलाई पूर्ण विश्वास छ कि प्रार्थनाले उनीहरूको समस्या समाधान गर्दछ। विहान उठेर हत्केलाको दर्शन गर्नाले हुन्छ दिन नै शुभ। हाम्रा दैनिक जीवनका पनि संस्कार छन् ।

दैनिक संस्कार पालना गर्न सक्यो भने जीवन सुखमय हुनसक्छ। दिनचर्याको शुरुवात जहिले पनि विहान उठेपछि हुन्छ । विहान उठ्ने वित्तिकै हामीले जे गर्छौ त्यसको प्रभाव दिनभरी रहन्छ।

Advertisement

यहाँ विहान उठ्ने वित्तिकै गर्नु पर्ने दैनिक संस्कारको चर्चा गरिएको छ। विहान उठ्ने वित्तिकै हत्केलाको दर्शन गर्नु उत्तम मानिन्छ। हरेक मानिस दिनभरी शान्त र प्रसन्न रहन चाहन्छ ।

यसका लागि हामीले उठ्ने वित्तिकै हत्केलाको दर्शन गर्ने गर्‍यो भने दिन शुभ हुने शास्त्रमा उल्लेख छ। विहान उठ्ने वित्तिकै पुस्तक हेरे जस्तै गरी हत्केलाको गर्दा दिनभर मन शान्त र प्रसन्न रहने उल्लेख छ।

शिक्षाः जब कुनै व्यक्ति कुनै समस्या वा कुनै दुविधामा पर्दछ, उसले सँधै परमेश्वरलाई सम्झन्छ र भगवानलाई प्रार्थना गर्दछ, हे परमेश्वर, कि तपाईंले उसलाई यस समस्याबाट बाहिर निकाल्न सक्नुहुन्छ वा हाम्रो समस्या कम गर्न कुनै तरिका देखाउन सक्नुहुन्छ।

More News last news
Loading...