महाअल्छी हुन्छन् यी राशिका व्यक्ति, तपाईको कुन ?

काठमाडौँ । हामी सबै मानिस अलि-अलि त जो पनि अल्छी त हुन्छौँ । तर संसारमा यस्ता धेरै मानिस हुन्छन् । जो महाअल्छी पनि हुन्छन् ।

यिनीहरुलाई यति आलसी हुन्छन् कि आफ्नो लाभको लागि पनि कुनै कार्य गर्न नपरे हुन्थ्यो भनेर सोच्छन् । यस राशिका मानिसहरूले कडा परिश्रम गर्न मन पराउँदैनन्। यिनीहरूको स्वभावमा नै अल्छीपन हुन्छ।

Advertisement

त्यसैले यिनीहरू जहिले पनि कडा परिश्रमबाट जोगिने प्रयास गर्छन्। त्यसोभए आउनुहोस् जानौँ ती महा अल्छीका राशिहरु कुन कुन हुन् त ?

मेष राशि
यस राशि का मानिस धेरै अल्छी हुन्छन्। यिनीहरू जहिले पनि कडा परिश्रमबाट जोगिने प्रयास गर्छन्। पनि यदि उनीहरूको अगाडि कडा मेहनत गर्ने कुनै काम आएमा उनीहरू त्यस कामबाट टाढा भाग्ने कोशिस गर्छन्।

जसबाट सर्टकट आउँछ र उनीहरू यस्ता कडा मेहनत गरेर केही फाइदा हुन्न भन्ने कुरामा विश्वास राख्छन्। यिनीहरू पनि धेरै रचनात्मक प्रकृतिका हुनछन्, त्यसैले कडा परिश्रमबाट बच्नका लागि केही नयाँ तरिकाहरू अपनाउछन्। मेष राशिका व्यक्तिहरू कुनै पनि शारीरिक कार्य गर्नमा धेरै अल्छी हुन्छन्।

सिंह राशि
यस राशिफलका मानिसहरूलाई राजा जस्तो जीवन बिताउने बानी हुन्छ। यिनीहरुले धेरैजसो आफ्नो काम अरुलाई लगाउने तरखरमा बसेका हुन्छन्।

यिनीहरूको यही बानीले थाहा हुन्छ कि यिनीहरु कति सम्मका अल्छी हुन्छन् भनेर। यदि यिनीहरुलाई बाध्यतामा कुनै शारीरिक काम गर्नुपर्‍यो भने पनि यिनीहरुले आफ्नो नाक मुख यता उता घुमाउन थाल्छन्।

यिनीहरूको प्रयास सँधै यही हुन्छ कि कुनै कडा मिहिनेत गर्ने कामबाट सधैँ जोगीन परोस् ।

तुला राशि

तुला राशिका मानिसहरु यति अल्छी हुन्छन् कि कुनै काम गनुपर्ने खण्डमा यति नाटक गर्छन् कि अन्त्य हुने नाम लिदैनन्। तिनीहरू जहिले कडा परिश्रम गर्नबाट जोगिन नयाँ बहाना बनाउँदछन्।

यो पनि भन्न सकिन्छ कि यिनीहरू कामचोर हुनछन् । त्यसकारण, कडा परिश्रमको कुनै काम आएमा, तिनीहरू कुनै अनौंठो बहानाको साथ भाग्छन्।

यिनीहस्को यस्तो बानीकै कारण यिनीहरुलाई जान्ने चिन्ने मानछेहरु यिनीहरुको बानीलाई सजिलैसँग औल्याउन सक्छन् । यसै कारणले यिनीहरुलाई सजिलैसँग महाअल्छीको नाम दिन सकिन्छ।

मीन राशि
यी राशि भएका मानिसहरुलाई काम गर्ने ख्याल बाटै अल्छीपन उत्पन्न भएर आउँछ । यिनीहरु शान्त स्वभावका हुनुको कारण, केवल एकै ठाउँमा बसेर घण्टा बिताउन चाहन्छन्।

यदि जहिले पनि काम गर्नको लागि पालो आउँछ भने, त्यसपछि त्यसपछी यिनीहरु यो काममा यस्तो र उस्तो भनेर टाढा भाग्ने प्रयास गर्छन् त्यसकारण मीन राशि भएका व्यकितहरु चाहेर पनि मेहनती हुन सक्षम हुँदैनन्।

More News last news
Loading...