काठमाडौँ । आजभोलि प्रेम विवाह गर्ने प्रचलन बढ्दै गएको छ। यो कुरा सबैलाई थाहा भएकै कुरा हो प्रेम जुन सुकै व्यक्तिमा पनि हुने गर्दछ। प्रेममा जात, रंग वा अन्य केही कुरा हेरिदैन्। भन्ने गरिन्छ, प्रेम अन्धो हुने गर्दछ।
साथै यो पनि भन्ने गरिन्छ की मानिसको भाग्य उसको राशिमा पनि निर्भर हुने गर्दछ। आज हामी केही राशिका बारेमा जानकारी दिदैछौँ, जसमा लभ म्यारिजको निकै धेरै योग हुने गर्दछ।
मेष राशिः मेष राशिका व्यक्तिको स्वभाव निकै शान्त हुने गर्दछ। त्यसैले यिनीहरु चाडै नै अरुको दिलमा आफ्नो स्थान बनाउने गर्दछ।
ज्योतिष शास्त्रका अनुसार यस राशिका व्यक्तिले सबै भन्दा बढी लभ म्यारिज गर्ने गर्दछन्। सुरुवातमा यिनीहरुको वैवाहिक जीवनमा कयौँ समस्या देखिने गर्दछन्, तर पछि सबै कुरा राम्रो हुने गर्दछ र सुखी जीवन विताउने गर्दछन्।
मकर राशिः भन्ने गरिन्छ, यस राशिका व्यक्ति लभ म्यारिजको मामिलामा निकै भाग्यमानी हुने गर्दछन्। यिनीहरुलाई प्रेम वा विवाह गर्नमा धेरै मेहनत गर्नु पर्दैन्। यिनीहरु प्रेममा चाडै पर्ने गर्दछन्।
कुम्भ राशिः भन्ने गरिन्छ कुम्भ राशिका व्यक्तिको स्वभाव गम्भिर हुने गर्दछ, तर यिनीहरु निकै रोमान्टिक हुने गर्दछन्।
त्यसैले यिनीहरु आफ्नो प्रेम पाउनका लागि निकै प्रयास गर्ने गर्दछन्। साथै यस राशिका व्यक्ति कुनै पनि काम निकै सोच विचार गरेर गर्ने गर्दछन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
