यी अक्षरबाट नाम सुरु हुने युवतीले राख्छन् श्रीमानलाई अत्यधिक खुसी, हुन्छन् निकै इमान्दार

काठमाडौँ । जीवनसाथीको राम्रो-नराम्रो बानीले श्रीमान-श्रीमती दुबैलाई प्रभावित तुल्याएको हुन्छ। दुबैले एक अर्कालाई बुझ्नका लागि केही समय लाग्छ र पछि दुबैको बानी पनि पर्छ। यीमध्ये आर, पी, एस बाट नाम सुरु भएका युवतीले आफ्ना श्रीमानलाई निकै खुसी पार्छन्।

आर बाट नाम सुरु भएका युवतीहरुः

Advertisement

जुन महिलाको आरबाट नाम सुरु हुन्छ, उनीहरु मनका निकै राम्रा हुन्छन् । उनीहरुको मन निकै सफा हुन्छ । उनीहरु अरुलाई खुसी राख्ने पूरा कोसिस गर्छन् । उनीहरु आफ्नो पार्टनरलाई निकै माया गर्छन् र भगवानमा उनीहरुको अत्यधिक आस्था हुन्छ।

पी बाट नाम सुरु भएका युवतीहरुः

उनीहरु आफ्ना श्रीमानसँग कुनै पनि कुरा लुकाउँदैनन्। यी युवतीहरु ठूलो सपना देख्नछन् र सफल नभएसम्म यसमा अडिग हुन्छन्। उनीहरुले जीवनमा पैसा र इज्जत दुबै पाउँछन्।

एस बाट नाम सुरु हुने महिलाः

यो अक्षरबाट सुरु हुने नामकी महिला निकै सुन्दर हुन्छन् । उनीहरु जसलाई प्रेम गर्छन्, जिन्दगीभर उनीसँगको साथ निभाउँछन् ।

उनीहरुको यही कुराले अरुलाई आकर्षित गर्छ । तपाईंको पार्टनरको नाम पनि यो अक्षरबाट सुरु हुन्छ भने तपाईं निकै भाग्यमानी हुनुहुन्छ।

More News last news
Loading...