थाहा पाउनुहोस् कुन रंग कुन राशिका लागि लक्की ?

काठमाडौँ । ज्योतिषशास्त्रमा राशिको निकै महत्व हुने गर्दछ। राशि अनुसार हाम्रो भविष्यवाणी थाहा पाउन सकिन्छ। जसरी राशि अनुसार हरेक काम गर्दा सफलता प्राप्त गर्न सकिन्छ, त्यसरी नै राशि अनुसार रंग लगाउँदा निकै लाभ प्राप्त हुने गर्दछ।

आज हामी तपाईलाई कुन राशिका लागि कुन रंग शुभ हुन्छ भन्ने बारेमा जानकारी दिदैछौँ। राशि अनुसार रंग लगाउँदा तपाईको भाग्य चम्किने गर्दछ।

Advertisement

मेषः मेष राशिका लागि सिन्दर रंग लक्की हुने गर्दछ।

वृषः वृष राशिका लागि पारदर्शी श्वेत रंग लक्की हुने गर्दछ।

मिथुन राशिः मिथुन राशिका लागि हरियो रंग लक्की हुने गर्दछ।

कर्कट राशि : कर्कट राशिका लागि दूध अर्थात सेतो रंग लक्की हुने गर्दछ।

सिंह राशि : सिंह राशिका लागि रातो रंग लक्की हुने गर्दछ।

कन्या राशिः कन्या राशिका लागि हल्लका हरियो रंग लक्की हुने गर्दछ।

तुला राशिः तुला राशिका लागि हरियो रंग लक्की हुने गर्दछ।

वृश्चिक राशिः वृश्चिक राशिका लागि रातो रंग शुभ मानिने गरिन्छ।

मकर राशिः मकर राशिका लागि कालो र निलो रंग लक्की मानिने गरिन्छ।

कुम्भ राशिः कुम्भ राशिका लागि बैजनी रंग लक्की हुने गर्दछ।

मीन राशिः मीन राशिका लागि पहेलो र सेतो रंग लक्की हुने गर्दछ।

More News last news
Loading...