घरको यो दिशामा राख्नुहोस् सिक्काले भरिएको कचौरा, हुन्छ फलिफाप

काठमाडौँ । वास्तुशास्त्रमा बताइएका कुरामाथि ध्यान दिने हो भने घरमा सुख र शान्ति र ऐश्वर्य प्राप्ति हुन्छ।

वास्तुशास्त्र अनुसार घर सफा गर्दा पानीमा अलिकति नून हाल्नुस्। यसो गर्दा घरमा सकारात्मक ऊर्जा छाउँछ। यस्तो ऊर्जा भएको घरमा कहिल्यै धनको कमी हुँदैन।

Advertisement

घरको उत्तर-दक्षिण दिशामा पैसाको सिक्काले भरिएको कचौरा राख्नुस्। यो घरको नेतृत्वदायी दिशा हो। यहाँ धातुका सिक्काले भरिएको कचौरा राख्दा श्रीवृद्धि हुने विश्वास गरिन्छ।

घरमा परिवारको फोटो झुण्ड्याउनका लागि दक्षिण पश्चिम दिशा सबैभन्दा उत्तम हुन्छ। यस दिशामा फ्यामिली फोटो राख्दा परिवारसँग मिलेर काम हुने, झैझगडा तथा कलह नहुने विश्वास गरिन्छ। वास्तुशास्त्रमा बताइएका कुरामाथि ध्यान दिने हो भने घरमा सुख र शान्ति र ऐश्वर्य प्राप्ति हुन्छ।

वास्तुशास्त्र अनुसार घर सफा गर्दा पानीमा अलिकति नून हाल्नुस्। यसो गर्दा घरमा सकारात्मक ऊर्जा छाउँछ। यस्तो ऊर्जा भएको घरमा कहिल्यै धनको कमी हुँदैन।

घरको उत्तर-दक्षिण दिशामा पैसाको सिक्काले भरिएको कचौरा राख्नुस्। यो घरको नेतृत्वदायी दिशा हो। यहाँ धातुका सिक्काले भरिएको कचौरा राख्दा श्रीवृद्धि हुने विश्वास गरिन्छ।

घरमा परिवारको फोटो झुण्ड्याउनका लागि दक्षिण पश्चिम दिशा सबैभन्दा उत्तम हुन्छ। यस दिशामा फ्यामिली फोटो राख्दा परिवारसँग मिलेर काम हुने, झै-झगडा तथा कलह नहुने विश्वास गरिन्छ।

More News last news
Loading...