विना मगर यता !

काठमाडौँ । मन्त्रीबाट राजीनामा दिएपछि विना मगर फुर्सदिली भएकी छिन् । कार चलाउन सौखिन उनी सडकमा देखिइरहन्छिन्।

यसपटक उनले दुई छोरा र भाञ्जीसहित कार चलाइरहेको तस्बिर फेसबुक वालमा राखेकी छिन् । उनले तस्बिरमा लेखेकी छिन्ः हामी पनि यता छौं है !

Advertisement

खानेपानी मन्त्रीबाट हालै राजीनामा दिएकी विना मगर नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी बुहारी पनि हुन् ।

उनका पति प्रकाश दिंवगत भइसकेका छन् । प्रकाशकी जेठी पत्नीबाट एक र विनाबाट एक गरी दुई छोरा छन् । प्रकाशको निधनसँगै दुवै छोराहरु विनासँगै हुर्किरहेका छन् ।

More News last news
Loading...