भगवान गणेशको पुजा गर्दा रातो सिन्दुर चढाउनुहोस्, मिल्छ कृपा

काठमाडौँ । हिन्दू धर्मशास्त्रमा सबैभन्दा पहिले गणेश भगवानको पुजा गर्नुपर्ने उल्लेख गरिएको छ। गणेशको पुजा नगरि गरेको शुभ कार्य सिद्ध नहुने धार्मीक विश्वास छ।

त्यसैले शुभ कार्यहरु गर्नुपूर्व भगवान् गणेशको पुजा गर्ने प्रचलन छ। आज हामी तपाईलाई गणेश भगवानको पुजा गर्दा ध्यान दिनुपर्ने कुराहरुका बारेमा जानकारी दिदैछौँ ।

Advertisement

भगवान् गणेशको पुजा गर्दा ध्यान दिनुहोस् यी कुरा

१ गणेशजीको पुजा गर्दो सबैभन्दा पहिला रातो सिन्दुर चढाउहोस्।

२ शनिको आराधना गर्नाले पनि भगवान गणेशलाई प्रसन्न गर्न सकिन्छ।

३ गणेशजीको सामू घ्यूको दियो बाल्नुस् सधैँव कृपा हुनेछ।

४ पूजाको लागि अखंडित चामल मात्रै प्रयोग गर्नुस्।

५ शास्त्रका अनुसार कहिले पनि गणपतिको पिठ्यूको दर्शन गर्नुहुदैन भनिन्छ, उनको पिठ्यूमा दरिद्रताको निवास छ।

More News last news
Loading...