काठमाडौँ । संसारकमा दुई किसिमका मान्छेहरु हुन्छन् । एकथरी मानिस आफ्नो जन्म र भाग्यले सफल हुन्छन् भने अर्को थरी मान्छेहरु दुखी,अभागी र अविछिन्न हुन्छन् । तर त्यो जीवनमा अर्को जीवन जोडिन आउँछ त्यसपछि उनको जीव चम्किन थाल्छ ।
जुन पुरुषको जीवमा आउने कन्याले लक्ष्मी लिएर आउँछन्। कस्ता कन्या हुन त चाँहे मागी विवाह होस् या प्रेम विवाह होस्।
जीवनमा विवाह एक पटक गरिन्छ । जीवन चलाउन सहज पार्नका बनाउनका लागि । विवाह गर्दा ख्याल निम्न कुरालाई अबलम्वन गरे जीवन सार्थक हुनेछ ।
१) कान तथा ओठमा कोठी छ भने त्यस्ता कन्या भाग्यमानी र लक्ष्णका हुन्छन् । त्यस्ता कन्यासँग विवाह गर्नु उत्तम हुने शास्त्रले जनाएको छ ।
२) पैतालाको बुढी औँला गोलो,उठेको तथा मोटो छ भने त्यस्ता कन्या शुभ हुन्छिन् ।
३) यदि कन्याको हात औँला लामो छ भने पनि त्यसलाई शास्त्रले शुभ मानेको छ । त्यसैगरी कन्याको नाभी गहिरो छ त्यस्ता कन्या लक्ष्मीको रुप हुन्छन् भन्ने पहिलेदेखिको चलन छ । जोसँग विवाह गर्दा पुरुषको भाग्य चम्कन्छ।
४) हात र नङ पातलो छ भने त्यस्ता कन्या धेरै भाग्यमानी हुन्छन् ।
५) त्यसैगरी आँखाको तल्लो भाग हल्का सेतो र कान रातो छ भने त्यस्ता कन्यासँग विवाह गर्नु शुभ मानिन्छ।
६) कन्याको पैताला समतल छ भने त्यस्ता कन्याले जहाँ टेक्यो त्यहाँ लक्ष्मी लिएर आउँछन्।
७) यदि कुनै स्त्रीको शिर अगाडी आएको छ भने पनि त्यसलाई शुभ मानिन्छ। निधारको बीच भागमा कोठी छ भने अत्यन्त शुभ मानिन्छ।
८) समुन्द्र शास्त्रका अनुसार चिल्लो तथा रातो जिब्रो भएकी कन्या पनि पुरुषका लागि भाग्यशाली हुन्छिन्।
९) कन्याको छोटो गर्धन पनि शुभ र भाग्यशाली हुन्छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
