यी साना-साना गल्तीका कारण आउन सक्छ परिवारमा ठूलो समस्या, कतै तपाईले त गर्दै हुनुहुन्न ?

काठमाडौँ । परिवारका सदस्यले जानि नजानि कुनै यस्ता गल्ती गर्ने गर्दछन्, जसका कारण भयानक समस्या सामने आउने गर्दछ।

यस्ता साना साना गल्तीमा प्राय व्यक्तिको ध्यान जाँदैन्, तर यो निकै अशुभ मानिने गरिन्छ। ज्योतिषका अनुसार हरेक ग्रहको एक दिन हुने गर्दछ। त्यस दिन यस्तो काम गर्न हुँदैन्, जसबाट ग्रहको अशुभ अरस पर्ने गर्दछ।

Advertisement

मंगलबार ज्योतिषका अनुसार मंगल ग्रहको दिन हुने गर्दछ। यो दिन यस्ता काम गर्न हुँदैन् जसले तपाईको कुण्डलीमा अशुभ फल दिन्छ।

मंगलबार अशुभ असरका कारण कर्जा बढ्न थाल्दछ। नोकरीमा समस्या आउने गर्दछ। बनेका काम पनि बिग्रिने गर्दछन्। मंगल ग्रह अशुभ हुँदा घर परिवारका सदस्य बिरामी पर्ने गर्दछन्। यस ग्रह अशुभ हुँदा दुर्घटना हुने, चोटपटक लाग्ने सम्भावना रहने गर्दछ।

मंगलबार नगर्नुहोस् यी काम, जसले परिवारमा ल्याउछ समस्या

१) केही मानिसले मंगलबार कपाल र नङ काट्ने गर्दछन्। तर यसो गर्नु निकै अशुभ मानिने गरिन्छ।

२) मंगलबार भूलेर पनि धारीलो बस्तु, चक्कु, कैची जस्ता कुरा खरीद नगर्नुहोस्। यसो गर्नु शास्त्रमा अशुभ मानिने गर्दछ।

३) मंगलबार दक्षिण दिशामा कुनै पनि धारीलो बस्तु नराख्नुहोस्। यसले चोटपटक लाग्ने सम्भावना हुने गर्दछ।

४) प्राय खाना बनाउने समयमा रोटी वा तरकारी डढ्ने गर्दछ, तर मंगलबार यसो हुनबाट जोगिनुहोस्।

५) केही व्यक्तिले जानि नजानी मंगलबार घरमा मासको दाल पकाउने गर्दछन् वा बाहिर कतै खाने गर्दछन्। तर यस्तो गर्दा मंगलको अशुभ असर पर्ने गर्दछ।

More News last news
Loading...