काठमाडौँ । चर्चाको शिखरमा रहेका गायक महेश काफ्लेको ‘लज्जावती झार’ सार्वजनिक भएको छ।
महेशकै शब्द, संगीत र स्वर रहेको उक्त गीतमा अस्मिता अधिकारीको पनि स्वर रहेको छ।
भिडियोलाई असिफ शाहले निर्देशन गरेका हुन् भने गीतको भिडियोमा महेश र चर्चित नायिका आँचल शर्मालाई देख्न सकिन्छ ।
हरि हुमागाईंले खिचेको भिडियो लोकेश बज्राचार्यले सम्पादन गरेका छन्। महेशका यसअघि का ‘नाच फिरिरि’, ‘माया बिरानी’ लगायतका गीत सर्वाधिक लोकप्रिय भईसकेका छन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
