भगवान श्रीकृष्णसँग सम्बन्धीत अनेकौँ ग्रन्थ वा पुराणको रचना भएको छ। तर ती सबै मध्ये श्रीमद्भागवतलाई सबै भन्दा सानो ग्रन्थ मानिन्छ। धर्म शास्त्रका अनुसार श्रीमद्भागवत पाठ गर्दा पुण्य मिल्ने तथा पापको नास हुने विश्वास गरिन्छ।
तर वर्तमान समयमा सम्पूर्ण भागवत पढ्नेको समय शायद कमै हुन्छ। त्यसैले ज्योतिषाचार्य मनिष शर्माका अनुसार जो व्यक्तिले हरेक दिन श्रीमद्भागवत पाठ गर्दन् ती व्यक्तिका दुखका दिन सकिएर हरेक काममा सफलता मिल्ने गर्दछ।
यदी तपाईसँग भागवत पढने समय छैन भने मात्र एक मन्त्र जप गर्नुहोस्, सम्पूर्ण भागवत पढेजति फल प्राप्त हुने धार्मीक विश्वास छ।
यस्तो छ मन्त्र
आदौ देवकी देव भर्गजननं, गोपी गृहे वद्धभनम् ।
माया पुज निकासु ताप हरणं गौवद्धधनोधरणम्।।
कंसच्छेदनं कौरवादिहननं, कुतीसुपाजालनम्।
एतम् श्रीमद्भगवतम्, कुंतीसुपाजालनम्।।
अच्चुतं केशवं रामनारायणं कृष्णः दामोदरं वासुदेवं हरे।
श्रीधरं माधवं गोपिकावल्लभ जानकी नायकं रामचन्द्रं भजे।।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
