महिलाले यी काम गर्दा लाग्दैन् पतिलाई कसैको आँखा (भिडियो)

एजेन्सी । परम्परामा केही यस्ता काम बताइएको छ, जुन नियमित रुपमा गर्दा घरमा सुख, समृद्धि हुने गर्दछ र कसैको नजर लाग्दैन्। यदी कसैको खराब नजर घर वा घरको कुनै सदस्यलाई लाग्यो भने अचानक नोक्सान तथा विभिन्न समस्या हाउने गदैछन्। ज्योतिषाचार्य दयानंद शास्त्रीका अनुसार खराब नजर र दुर्भाग्यबाट बच्नका लागि केही उपायका बारेमा जानकारी दिइएको छ।

जानिराखौँ केही उपाय

Advertisement

दक्षिणवर्ती शंखबाट गर्नुहोस् यी उपाय
शास्त्रमा दक्षिणवती शंखको निकै महत्व हुने गर्दछ। यदी विधिविधानसहित यसको पुजा गर्दा घरमा सुख शान्ति आउने गर्दछ।
दक्षिणवर्ती शंख घरमा राख्दा नकारात्मक उर्जा हट्ने गर्दछ। घरकी महिलाले हरेक दिन बिहान चाडै उठेर दक्षिणवर्ती शंखबाट पुरै घरको शुद्धिकरण गर्नु पर्दछ।

यसका लागि दक्षिणवर्ती शंखलाई सबैभन्दा पहिले एक रातो कपडामा शंख राख्नुहोस्। शंखमा गंगाजल भर्नुहोस्। धूप दिप बालेर शंख र गंगाजलको पुजा गर्नुहोस्।

शंखको सामु बसेर ११ वा २१ पटक लक्ष्मीसहोदराय नमः मन्त्रको जप गर्नुहोस्।

मन्त्र जपपछि यस शंखको जल पूरै घर र पति, बच्चासहित घरका सबै सदस्यलाई छर्किनुहोस्। यो उपाय हरेक दिन गर्दा घरको नकारात्मक उर्जा हट्ने र कसैको खराब नजर लाग्दैन्।

मिल्ने गर्दछ यो फल
दक्षिणवर्ती शंखको यस उपायबाट आर्थिक संकट हट्ने गर्दछ।
घरमा अन्नको कमी हुँदैन्। वस्त्र आदी चिजको सुख मिल्ने गर्दछ।
शयनकक्षमा शंख राख्दा मनमा शान्ति मिल्ने गर्दछ।

More News last news
Loading...