एजेन्सी । ज्योतिषशास्त्रको एक शाखा समुद्र शास्त्र पनि हो। समुद्रशास्त्रका अनुसार मानिसको हाउ–भाउ, अंग, शरीरमा रहेको चिन्ह जस्ता कुराबाट व्यक्तित्व तथा उनीहरुको भविष्यवाणी गर्न सकिन्छ। प्रत्येक मानिसको बोल्ने तरिका एक अर्काभन्दा फरक हुने गर्दछ।
समुद्र शास्त्र र शरीर लक्षण विज्ञानका अनुसार मानिसको बोल्ने तरिका अनुसारमा गहन अध्ययन गरिएको छ । जसका आधारमा मानिसको स्वभावका बारेमा धेरै कुरा थाहा पाउन सकिन्छ। आज हामी तपाईलाई मानिसको बोल्ने तरिकाबाट व्यक्तित्व पत्ता लगाउने तरिकाका बारेमा जानकारी दिदैछौँ।
थप जानकारीका लागि भिडियो हेर्नुहोस्
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
