बिहान भूलेर पनि नगर्नुहोस् यी गल्ती, गरिबले पिछा गरिरहन्छ

भन्ने गरिन्छ, जुन मानिसको विहान राम्रो हुने गर्दछ, त्यसको प्रभाव दिनभर पर्दछ र सधै उर्जावान बनाइराख्दछ। सामान्यतया सफल र धनवान हुनका लागि केही यस्ता गल्ती जसबाट सधै बच्नु पर्ने हुन्छ। किनकी जुन व्यक्ति यस्ता चीजबाट बच्ने गर्दछ, उसलाई जीवनमा कहिलै गरीबी र विरामीको सामना गर्नु पर्दैन्।

बिहान भूलेर पनि नगर्नुहोस् यी गल्ती

Advertisement

ओछ्यानमै चिया नपिउनुहोस्

आजभोलि बिहान उठेर ओछ्यानमै चिया पिउनुलाई मानिसले सबैभन्दा सुखको अनुभू ितगर्ने गर्दछन्। तर सामान्यतया यस्तो गर्नु दुखको कारण बन्ने गर्दछ। किनकी यसो गर्दा बिरामी र दरिद्रता भित्रिने गर्दछ।

बिहान अबेरसम्म सुत्नु

जुन व्यक्ति विहान अबेरसम्म सुत्ने गर्दछ, उनीहरुको घरमा लक्ष्मीको कहिलै वास हुँदैन्। साथै बिरामीको पनि समना गर्नु पर्दछ।

मान्यजनप्रति अनादर

बिहान उठेर जुन मानिसले आफ्नो घरका मान्यजनबाट आर्शिवाद लिदैनन्। उल्टै उनीहरुको अनादर गर्ने गर्दछन्। त्यस्ता व्यक्ति सधै गरीब र दुखी हुने गर्दछन्।

यौन सम्बन्ध

बिहान यौन सम्बन्ध बनाउने व्यक्तिको घरमा सबै गरीबी र रोग आउने गर्दछ। साथै यसलाई शास्त्रमा पनि एक ठूलो पाप मानिएको छ।

उल्टो खुट्टा जमिनमा नराख्नुहोस्

बिहान उठेर जमिनमा सिधा खुट्टा राख्नु शुभ मानिने गरिन्छ। तर उल्टो खुट्टा राख्दा सफलताका लागि निकै संघर्ष गर्नु पर्ने हुन्छ।

More News last news
Loading...