पर्समा राख्नुहोस् यी चीज, कहिलै हुँदैन पैसाको कमी

काठमाडौँ । पैसा हातमा नटिक्ने धेरैको समस्या हुन्छ। पैसा जति कमाएपनि बचन नभयो भने त्यसको कुनै महत्व हुँदैन्। समस्या परेका बेला पैसा छ भने जुन काम पनि सजिलै बन्न सक्छ।

कति बेला के पर्छ भन्न सकिदैन्। त्यसैले पैसाको बचन गर्नु उत्तम उपाय मानिन्छ। वास्तुशास्त्र मा पनि पैसा नटिक्ने केही कारणका बारेमा उल्लेख गरिएको छ।

Advertisement

आज हामी तपाईले शास्त्रमा उल्लेख गरे अनुसार यस्ता महत्वूर्ण उपायका बारेमा जानकारी दिदैछौँ। जुन चीज पर्समा राख्यो भने कहिलै पैसाको कमी हुँदैन्। यस्ता चीज तपाईले सधै पर्समा राख्नुभयो भने पैसाको कमी हटेर जान्छ।

आउनुहोस् जानौँ कुन कुन हुन् ती चीज

More News last news
Loading...