कुन राशिका व्यक्तिले कुन राशिसँग विवाह गर्नु शुभ ?

काठमाडौँ । तपाईंहरु श्रीमान श्रीमतीबीचकाको सम्बन्ध राम्रो छैन ? के तपाईहरु एक आपसमा झगडा गरिरहनुहुन्छ । यस्तो तब हुन्छ जब तपाईहरुको ग्रह अनुसारको स्वभावमा मिल्दैछ। भनिन्छ, पति पत्नीसँगको सम्बन्ध राम्रो हुन ग्रह गोचर पनि मिल्नु पर्दछ। पति पत्नीबीचको तनावका कारण राशि पनि हुन सक्छ। आज हामी तपाईलाई कुन राशिका व्यक्तिले कुन राशिसँग विवाह गर्दा सम्बन्ध राम्रो हुन्छ भन्ने बारेमा जानकारी गराउने छौँ।

हेर्नुहोस् कुन राशिले कुन कुन राशिसँग विवाह गर्न शुभ मानिन्छ 

Advertisement

More News last news
Loading...