यस्तो छ मीन राशिको २०७७ साल, हेर्नुहोस् वार्षिक राशिफल

मीन राशि । मीन राशि हुनेहरुको लागि यो वर्ष मिश्रित रहने छ । वर्षको शुरुमा उपलब्धिको साथसाथमा तनाब आक्रोश र खतिक्षति पनि हुनसक्ने देखिएको छ । मालसमान हराउनसक्ने संभावना पनि देखिएको छ ख्याल गर्नुहोला । असार साउनतिर कर्मक्षेत्रमा अप्रत्यक्ष रोकावट एवं आर्थिक मन्दिको सामना गर्नुपर्ने छ । र पनि कर्मयोगीहरुलाई आंशिक रुपमा भएपनि उपलब्धि लिनसकिएला ।

Advertisement

More News last news
Loading...