यस्तो छ मकर राशिको २०७७ साल, हेर्नुहोस् वार्षिक राशिफल

मकर राशि । मकर राशिको लागि यो वर्ष खासै अनुकूल देखिएको छैन । तरपनि त्याग, दान, तीर्थव्रत, परोपकार, निस्काम कर्मयोगको लागि अनुकूल रहने छ । जश तथा सम्मान पाउने आशा अपेक्षा राख्नुभन्दा सोभन्दा माथि उठेर स्वधर्मको पालना गर्दै कर्तव्र्य निर्वाह गर्नु उचित हुनेछ । अप्रत्यासित परिणाम दिने गोचर भएकोले एकातर्फको ईच्छा चाहना तर अर्कोतर्फको उपलब्धि पनि हुनसक्ने छ ।

Advertisement

More News last news
Loading...