काठमाडौंमा भूकम्पको धक्का महसुस

काठमाडौं । काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ । केही समयसम्म भूकम्पको कम्पन गएको थियो । भूकम्पको धक्काले काठमाडौंका नागरिकहरु सडकमा निस्किएका छन् ।

केन्द्रविन्दु कहाँ र के कति क्षति भयो ? भन्ने विवरण खुलिसकेको छैन् ।

Advertisement

More News last news
Loading...